तपाईलाई फेसवुक साथीले यो पेज लाईक गर्देन, भन्दै लिकं पठायो भने कती पैसा दिन्छस्, भनेर भनिदिए हुन्छ । सित्तैमा लाईक किन गरिरहनु, लाईक गरेपछि त पैसा नै पाईदोरैछ । सामाजिक सञ्जाल फेसवुक/ट्वीटर लगायतको मार्केटिङ गर्दै आएको Fans Slave ले फेसवुक पेज लाईक तथा ट्वीटरमा फलो गरेवापत पैसा उपलव्ध गराउदै आएको छ ।
कसरी ?
Fans Slave ले विश्वभरका कम्पनी तथा सघंसस्थाको फेसवुक फ्यान पेज तथा ट्वीटर फलो वढाउने काम गरिरहेको छ । Fans Slave मा दर्ता भएका सदस्यहरुलाई ती पेजमा लाईक गर्न तथा ट्वीटर ह्याण्ड फलो गर्नको लागी काम दिने गर्दछ ।

के हिसावले पैसा दिन्छ ?
२०० सय क्रेडिट वरावर एक युरो । एकाउण्ट वनाउना साथ ५० क्रेडिट वोनस पाउनुहुनेछ । एउटा पेज लाईक गरेवापत न्युनतम ४ देखी ८ क्रेडिट दिने गरेको बेवसाईटमा भनिएको छ । दिनमा वढीमा ३० वटा मात्रै पेज लाईक गर्ने दायरा रहेको छ । त्यस्तै आफ्ना साथीहरुमाझ मार्केटिङ गरेवापत पनी वोनश दिने गरेको वताएको छ । पैसा लिनको लागी भने Paypal एकाउण्ट जरुरी छ । न्युनतम १५ युरो भएपछि तपाईले PayPal एकाउण्टमा आफ्नो कमाई ट्रान्सफर गर्न सक्नुहुन्छ ।

विश्वासिलो होला त ?
फेसवुक पेजमा लाईक तथा ट्वीटरमा फलो गरेरै पैसा कमाउन भनेर ६ लाख भन्दा वढीले सदस्यता लिएका छन् । Alexa Ranking मा हेर्दापनी ६ हजार ८ सयको हाराहारीमा यसको स्थान छ । यसवाट पनी के वुझ्न सकिन्छ भने दैनिक लाखौ मानिसले भिजिट गरिरहेका छन् । अर्को विश्वास गर्नुपर्ने के पनी आधार छ भने यसको रेटिङ निकै राम्रो छ धेरैले यो साईट मन पराएका छन् ।
Fans Slave मा अव Account खोल्दैछु, डेमो हेरौ ।
सवैभन्दा पहिले Fans Slave मा क्लिक गर्नुस्,
Fans Slave को यस्तो होम पेज देख्नुहुनेछ ।
माथि फोटोमा देखाईए जस्तै Create an account मा क्लिक गदैछु ।
अव भने आवश्यक जानकारी राखेर Registration को लागी तयारी भएको छु ।
मेरो Fans Slave एकाउण्ट तयार हुदैछ, तपाईको व्राउजरमा पनी यो पेज खुलिसकेपछि भने फेसवुक एवं ट्वीटरमा Join हुनको लागी गाईड लाईन पढ्न सक्नुहुन्छ ।
फेसवुकमा Connect भईसकेपछि मलाई ५० क्रेडिट अर्थात 0 दशमलव २५ युरो वोनस दिईएको देखाईएको छ । त्यस्तै वायाँतर्फ ४ क्रेडिट राशी वरावरको फेसवुक पेज लाईक गर्नुपर्ने देखाईएको छ । देखाईएको पेजमा लाईक गरिसकेपछि माथी तस्विरमा देखाईए जस्तै "Update" मा क्लिक गर्न नभुल्नुहोला । पेज लाईक गरेर "Update"गर्न विर्सिनु भयो भने चै तपाईको कमाई गुम्नेछ ।
चार क्रेडिटको लागी यो पेज लाईक गर्नुपर्छ भनेर देखाईएको छ ।
नमज्जा लाग्दो पक्ष ।
पैसा कमाउनको लागी Fans Slave ले देखाएजती सवै लाईक पेजलाई लाईक तथा ट्वीटर ह्याण्डललाई फलो गर्दै जाने हो भने आफ्नो Facebook/Twitter Account भने निकै फोहोर देखिने निश्चित छ । त्यसैले पैसा कमाउनको लागी हो भने किन अर्को नयाँ एकाउण्ट प्रयोग नगर्ने ?

अन्य व्लगहरु :

No comments:
Post a Comment