नेपाल सन्देशको औपचारीक संचालन गरिएको लगभग २ महिना पुग्नै लागेको छ l यहाँसम्म आउदा धेरै समस्या र उत्तर चडाबबाट यसलाई सुरुवाती खुड्किलोसम्म ल्याइपुर्याईएको हो l यसले निरन्तरता पाउनुमा निरन्तर प्रयास कै कारण हो l बिचमा धारासायीको अवस्थामा पुगेता पनि अडाउने काम गरियो l कयौ समय खर्चदै यसलाई निरन्तर समाचारको रफ्तार, नेपालमा कर्मचारीलाई विश्वासमा लिदै संचालनका लागि कर्मचारीलाई नियुक्त गरिएको अवस्था हो l हिजोको दिनमा व्यक्ति व्यक्तिमा कुरा गर्दा समस्या उत्पन्न भयो सोहि अनुसार टिमलाई तितर बितर गर्नु पर्ने स्थिति आयो र गरियो पनि l
आउने कर्मचारीलाई बिश्वास दिलाउन धेरै मुस्किल नै परेको थियो l नचिनेको मान्छेसंग प्रस्ताब लग्दै अगाडी बढ्नु पर्ने बाध्यात्मक स्थिति थियो l एक महिनाको लामो कसरतले अहिले नेपालका टिममा उत्साह थप्दै आइरहेको छु l टिमलाई जापानमा बसेर मोभिलाईज गर्न हेर्दा सहज लागेता पनि यसका लागि कति समय खर्चनु पर्छ त्यो हामि सबैलाई थाहा भएकै कुरा हो l बढ्दै गर्दा नबिन जीको हौसला र सहयोगी भूमिका पनि महत्वपूर्ण नै छ l
हामी हज्जारौ वेब साइडको बिचमा छौ l यसलाई जिवन्त राख्न निरन्तर उत्साह र हौसलाको खाचो पर्ने हुन्छ l हिजोका दिनमा हामी बीच केहि समस्या पैदा भए जानी या नजानी वा रिस या राग जे होस् यसबाट पनि हामीले पाठ सिक्दै अघि बढ्ने संकल्प गर्नु पर्छ भन्ने मेरो बुझाई छ l भवानी जीसंग मेरो व्यक्तिगत पूर्वाग्रह पनि हैन, तर व्यवहार गत केहि समस्याहरु कै कारण हामीमा बुझाई र गराईमा समस्या पैदा भए l जापान जस्तो देशमा आएर अहोरात्र नेपाल सन्देश भन्दै खट्नु सायद कमै होलान l समयको चाप, पढ्नु पर्ने समय, काम लगायतलाई पन्छाउदै यसलाई निरन्तरता कायम गर्न नै खर्चिए l साथीहरुले सामान्य रुपमा लिनु भएमा पनि खासै दुख भने लाग्ने छैन l किन कि मैले यस पेसालाई निरन्तरता कै क्रम मानेको छु l
नेपाल सन्देशलाई साच्चै नेपालको स्तरीय अनलाईन पत्रिकामा दर्ज गराउने हो भने सानो दिमाग लिएर बढेमा पक्कै पनि सकिन्न l यसमा साथ् सहयोग र उत्साह थप्ने साथीहरुको हौसलामा भर पर्ने कुरा हो l नेपालमा कर्मचारी राख्दैमा उसले बिश्वस्त भएर काम गर्दैन l योजना हामीले दिने हो l योजना दिदा हामीले सोचे अनुसार काम गर्न सक्दैन तब हामीले सल्लाह र सुझाब निरन्तर दिदै जानु पर्छ l समय निकै खर्च हुने गर्छ l हामी ज-जसले नेतृत्व गरेता पनि निरन्तरता पाउनु पर्छ भन्ने न्युनतम मान्यता राख्छु l आफुले पाएको भूमिकालाई पुरा गर्ने बिश्वास र लगाबको खाचो पर्छ l बिग्रियो भत्कियो भन्दैमा आत्तिएर बिचैमा छोड्नु भन्दा निरन्तर पच्छाई रहेमा गति पाउने रहेछ अनलाइन् l समस्या अझै थाति छ l मिलाउनु पर्ने धेरै छ l निरन्तर सम्पर्कमा रहदै बढाउनु छ l
नेपाल सन्देशको कार्यविभाजन र योजना
योजना अन्तर्गत दैनिक समाचार
-नेपाल सन्देशलाई रक्षात्मक चरणबाट अगाडी बढाइने छ l
-अहिले मुख्य काठमाण्डौ केन्द्रित समाचारहरुलाई जोड बल गरिने छ l बिस्तारै आर्थिक क्षमता अनुसार उपत्यका बाहिर पकड जमाउने छौ l अहिलेलाई रेडियो र टिभी र फिल्डमा खटाइएको साथीहरुको माध्यमबाट समाचार संकलन गरि हाल्ने काम गरिनेछ l फिल्डमा यसै टिमलाई परिचालन गरिनेछ l
-संबिधान सभाको चुनाबलाई केन्द्रित गरि उपत्यका बाहिरका भूभागमा समाचारको रफ्तार बढाउँन ठाउ ठाउमा खटाइने छ l
-हामि अनलाइन् खबरले जस्तो भद्दा समाचार राख्ने छैनौ l अनलाइनमा काल्पनिक समाचार बढी राखिन्छ र भोलि अर्कै हुने गरेको सामान्य अध्ययनले मलाई झक्झकाएको छ त्यसैले हाम्रै मौलिक तरिकाले राख्ने छौ समाचारहरु l
-एक दिन एक मुद्वा अर्थात one day one issue नामाकरण दिदै राख्ने प्रयास गरिने छ सोहि अनुसार नेपालमा निर्देशन दिइनेछ l यसले एक हदसम्म उचाई प्रदान गर्ने छ भन्नेमा बिश्वास छ l
कला बारे
-अनलाइन न्युज पोर्टल चल्न मनोरंजन महत्वपूर्ण हुने गर्छ l यसले कला क्षेत्रका व्यक्तिसंग जोडिने हुदा समाचारको माध्यमबाट कलाकारले गर्ने न्युज सेयर र उसले गर्ने प्रचारले केहि हदसम्म उचाई लिन मद्वत पुग्ने हुदा कलालाई जोड गरिने छ l स्पेसल पत्रकार नै नियुक्त गरिनेछ l जस्तै बिमल डागीको अन्तर्वार्ता पनि हेर्न सकिन्छ l
-फोटो पत्रकार हाम्रो आफ्नै हुनेछ l अन्तर्वार्ता, फिल्म सुटिंग, अन्य कार्यक्रममा फोटो सुट गरिने छ साथै मोडल वाच पनि राखिनेछ l हामि अरुले खिचेको भन्दा आफ्नै फोटो ग्राफरले खिचेको फोटोलाई लोगो सहित राख्नेछौ l
-बलिउड हलिउडका समाचार नियमित राख्ने छौ l
-हामि कला क्षेत्रको मूल्य मान्यतामा रहेर वेबलाई स्थापित गर्ने छौ l उत्ताउलो र भड्किलो राखिने छैन l
-नेपाल सन्देशको आफ्नै मनोरंजन साइड बनाउने l समाचार वेबमा राखिएको समाचार क्लिक गर्दा मनोरंजन साइट खुल्ने गरि बनाउने l त्यसमा नेपालि फिल्म गित संगीत देखि सम्भब भएसम्मका मनोरन्जनात्मक बिषय बस्तु समेट्ने l खासै थप खर्च नलाग्ने हुदा बनाउदा राम्रै हुन्छ l मनोरन्जनले नेपाल सन्देशलाई थप उचाईमा पुर्याउने छ l
प्रचार बारे
-प्रचारका लागि सबै बिधि अपनाईने छ l
-मौखिक र लिखित प्रचारलाई तिब्रता दिइनेछ l
-जापान वा नेपालमा हुने कार्यक्रमका लागि अफिसियल मिडियामा साझेदारीका लागि पहल गर्ने l
- स्टिकर बनाउने l
-नेपाल सन्देशको टिसर्ट बनाउने l अन्तर्वार्ता, प्रेस मिट तथा अन्य कार्यक्रममा जादा नेपाल सन्देशको लोगो भएको टिसर्ट अनिवार्य लगाएर जान निर्देशन दिने l
-सामाजिक संजालबाट व्यापक प्रचार गर्ने l
-सबै पत्रकारको परिचय पत्र बनाउने l
-सुचना विभागबाट परिचय पत्र दिलाउने l
-लेटर पेड बनाउने l
बिशेष समाचार बारे
-एक दिन एक मुद्वाका लागि नेपालका मिडियामा काम गर्ने पत्रकारहरुलाई परिचालन गर्ने l
(समाचार हेरेर मुल्यांकन गरि ४०० देखि स्पेसल दिए १००० खर्चिने)
-सके १० दिनमा नसके १५/१५ दिनमा अन्तर्वार्ता फेर्ने l र बिस्तारै घटाएर हप्ता दिनमा राख्न कोसिस गर्दै जाने l
वेब साइड बारे
-एक जना वेब बनाउने नियुक गर्ने l
-अहिलेको वेबलाई समय अनुसार परिमार्जन गर्दै अझ राम्रो बनाउदै लग्ने l
-गुगल एडको लागि दर्ता प्रक्रिया सुरु गरिएको छ l गुगलले बिश्वास गरिसकेको छैन l त्यसका लागि मनोरंजन साइटलाई अंग्रेजीमा केहि समय चलाउने याड स्वीकृत नहुन्जेलसम्म त्यसपछि मनोरन्जनात्मक कार्यक्रम चलाउने नेपालीमा l
-बिज्ञापनलाई व्यवस्थित गरि राख्ने l
कार्यालय बारे
- नियमित हाजिर गर्ने l
- चाहिने सामाग्रीहरु टेबल, कुर्ची, दराज, दैनिक पत्रपत्रिका लगायत सामाग्री उपलब्ध गराउने l
-कार्यालयलाई व्यवस्थित गराउन निर्देशन दिने l
कार्यालयमा भएको सामाग्रीहरु
-कम्प्युटर टेबल- २ थान
-टेबल - १ थान
-डेस्क टप कम्प्युटर- २ थान
- ल्यापटप - १ थान
-wifi एन्सेल- १ थान (हाल प्रयोग गरिएको छैन) लाइभ कार्यक्रमका बेला प्रयोग गर्ने l
-प्लास्टिक कुर्ची हाल - ४ थान
-कुर्ची - २ थान
थप गर्नु पर्ने सामाग्रीहरु
-डेस्क टप कम्प्युटर- १ थान
-अफिस टेबल -१ थान
-घुम्ने कुर्ची -२ थान
-टेलिभिजन-१ थान
कर्मचारी बारे
अहिलेको टिम विभाजन
-हिम जिको फिक्स गरेको छैन l सल्लाह गरेर गरौ l
-बिहान फिल्ड रिपोर्टर १ जना - ६०००
-बिहान डेस्कमा काम गर्ने १ जना - ८०००
-फोटो पत्रकार १ जना - १२०००
-दिनमा डेस्क संयोजक १ जना - १५०००
-दिनमा डेस्क हेर्ने १ जना - ९०००
-वेब बनाउने १ जना -५०००
थप गरिनु पर्ने
-एक दिन एक मुद्वा- ४००-१०००
-एक जना दिनमा हेर्ने - १००००
कार्यालय खर्च बारे
-भाडा- ८००० सम्म खर्चिने
-इन्टरनेट adsl - न्युनतम १०००- १७०० सम्म (हाल ५१२ स्पिडको १७००मा प्रयोग गरिएको)
-वोर्ल्ड लिंकको नेट लिने adsl भरपर्दो छैन l न्युनतम १०००को adsl को राख्ने वर्ल्ड लिंकको बिग्रेमा चलाउन l
-टेलिफोन खर्च- १०००
-दैनिक पत्रपत्रिका - १५००
-बिबिध- २-३ हजारसम्म (खर्च नहुन पनि सक्छ)
लगानी बारे छलफल गर्ने l यसलाई पारित गरे पछि थप परिमार्जन सहित ल्याउनेछु l साथीहरुले भोलिसम्ममा थप घट गरिनु पर्ने कुराहरु यसैको तल कमेन्ट बक्समा राखिदिनुहोला ..............धन्यबाद
रबिन्द्र श्रेष्ट *गोर्खाली*
जापान, चिबा

No comments:
Post a Comment